लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट भएको छ । ठूलो संख्यामा मानवीय क्षति भएको आकलन गरिएको छ ।
बीबीसीका अनुसार विस्फोट शहरको एक बन्दरगाह क्षेत्रमा भएको हो । सोही क्षेत्रमा दोस्रो विस्फोट पनि भएको जनाइएको छ। विस्फोटको कारण खुल्न सकेको छैन ।
सार्वजनिक भएको भिडियोमा ठूलो विस्फोट भएको देखिन्छ। धुँवाको मुस्लो उडेको उक्त भिडियोमा देखिएको छ ।
हेराै भिडियो ।
Discussion about this post